२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते



काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात जना नेपाली घाइते भएका छन् । संयुक्त अरब इमिरेट्सबाट प्रकाशित द नेसनको अनलाइन संस्करणका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

उक्त घटनामा कुल १२ जना घाइते भएका छन्, जसमा पाँच जना भारतका नागरिक रहेका छन् । आकाशमै क्षेप्यास्त्र अवरोध (इन्टरसेप्ट) गर्ने क्रममा त्यसका भग्नावशेष जमिनमा खसेर मानिसहरू घाइते भएको जनाइएको छ ।

पछिल्लो समय पश्चिम एशियामा बढ्दो द्वन्द्वका कारण त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त हुन थालेको छ । यसअघि पनि यूएईमै एक जना नेपालीले ज्यान गुमाइसकेको खबर सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ७ : १७ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको