२० भदौ २०८३, शनिबार | September 5, 2026

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकका एजेन्डा औपचारिक रूपमा सार्वजनिक नगरिए पनि गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा, त्यसको निष्कर्ष तथा संसदीय दलको नेता चयनलगायत विषयमा छलफल हुने अनुमान गरिएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : २० बजे

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार

उपत्यका बाहिर ‘बोटलिङ’ गरी खाना पकाउने ‘एलपी ग्यास’ ढुवानी गरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा भएको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २