१० भदौ २०८३, बुधबार | August 26, 2026

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

भोलि सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजे सो बैठक बस्ने तय गरिएको छ।

बैठकका एजेन्डाबारे भने औपचारिक रूपमा केही खुलाइएको छैन।

रास्वपा सचिवालय बैठक आजै दिउँसो साढे ३ बजे बस्दैछ । सचिवालय बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : ३० बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक