९ भदौ २०८३, मंगलबार | August 25, 2026

प्रतिनिधिसभा बैठकमा फोटो, अडियो–भिडियो रेकर्डमा प्रतिबन्ध



काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षभित्र सांसदहरूले अब फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो प्रावधान समेटिएको हो।

मस्यौदाको नियम २० अन्तर्गत ‘बैठकमा पालन गर्नुपर्ने नियम’ शीर्षकको उपनियम ९ट० मा बैठक कक्षभित्र मोबाइल फोन साइलेन्टमा राख्नुपर्ने, फोनमा कुरा गर्न नहुने र फोटो खिच्ने तथा अडियो–भिडियो रेकर्ड गर्न निषेध गरिएको उल्लेख छ।

उक्त मस्यौदा समितिले मंगलबार सभामुख डोलप्रसाद अर्याल लाई बुझाइसकेको छ। नियमावली पारित भएमा यो व्यवस्था कार्यान्वयनमा आउनेछ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ४ : ५६ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन