१३ असार २०८३, शनिबार | June 27, 2026

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी



काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । रोल्पाको थवाङ गाउँपालिका-१ स्थित जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो करिब ८ सय मिटर तल भिरबाट खसेर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार हालसम्म १७ जनाको मृत्यु पुष्टि भएको छ भने अन्य घाइतेहरूको उद्धार तथा खोजी कार्य जारी रहेको छ । वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाँदै गरेका यात्रु बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ६ : २२ बजे

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष

फिफा विश्वकप : नर्वेलाई हराउदै फ्रान्स समूह आइको विजेता

काठमाडौं । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा