१८ भदौ २०८३, बिहिबार | September 3, 2026

आजको मौसम : केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना



काठमाडौं । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू0भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशको तराईको थोरै स्थानमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ६ : ४६ बजे

Indian Ambassador Says Rescue Efforts Continue Inside Chilime Tunnel Despite Difficulties

Rasuwa: The Nepali Army and an Indian technical team have

चिलिमे पुगेपछि भारतीय राजदूतले भने – कठिनाइका बीच सुरुङमा उद्धार प्रयास जारी छ

रसुवा । बाढीले पुरिएको रसुवाको स्याफ्रुबेसीस्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा

Pakistan Stands With Flood-Hit Nepal as PM Shehbaz Visits Nepali Embassy

Islamabad: Pakistan Prime Minister Muhammad Shehbaz Sharif visited the Embassy

इस्लामावादस्थित नेपाली दूतावास पुगेर पाकिस्तानी प्रधानमन्त्री शहबाजले दिए समवेदना

इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले नेपालमा गएको विनाशकारी बाढीबाट

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा