१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु



काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजदेखि सञ्चालन गरेको छ । उक्त सेवा विगत १० दिनदेखि बन्द रहेको थियो ।

विभागका निर्देशक कमलप्रसाद पाण्डेले प्राविधिक समस्याका कारण यही वैशाख २१ गतेदेखि अवरुद्ध रहेको सेवा आजदेखि सञ्चालन गरिएको बताए ।

उनले आज एक सूचना जारी गर्दै राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले भ्यालिडेट गर्ने सेवा अवरुद्ध भएकामा आजदेखि सेवा सुचारु भएको जानकारी दिउका हुन् । “राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आएकाले मर्मत कार्य जारी रहेकामा सो कार्य पूरा नभएसम्म नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले भ्यालिडेट गर्ने सेवा अवरुद्ध भएकामा आजदेखि सेवा सुचारु भएको छ ।” सूचनामा लेखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १० : ४८ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति