१० भदौ २०८३, बुधबार | August 26, 2026

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी स्वरुप देशब्यापी अधिवेशन भेला र सदस्यता वितरणलाई तिब्र पारेको छ । तल्लो तहका भेला तथा अधिवेशनका लागि नेताहरूलाई जिम्मेवारी तोकिएको छ।

गत वैशाख २७ को पार्टी सचिवालयको निर्णयअनुसार जिम्मेवारी तोकिएको महामन्त्री भूपदेव शाहले जानकारी दिए ।

जिम्मेवारी तोकिएका नेताहरुलाई जिल्ला, पालिका तथा वडा भेला एवं अधिवेशनहरूमा सम्बन्धित तहसँग समन्वय गरेर सहभागी भई कार्यक्रम सफल बनाउन निर्देश गरिएको छ ।

रास्वपाले आफ्नो प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्दैछ । पार्टी स्थापना भएको ठीक चार वर्ष पुगेकै अवसरमा रास्वपाले पहिलो महाधिवेशन गर्न लागेको हो।

यस्तो छ नेताहरुको जिम्मेवारी :

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ११ : ०३ बजे

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको

प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विद्युत् चुहावटबाट आगलागी हुँदा ओखलढुङ्गामा दुई घर जलेर नष्ट

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट