४ श्रावण २०८३, सोमबार | July 20, 2026

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)



काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार एसएसपी सरुवाको निर्णय गरेका हुन्।

नयाँ सरुवा भएका एसएसपीहरुमा काठमाडौँमा एसएसपी दिलिप घिमिरेलाई र ललितपुरमा एसएसपी तुलबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान महाशाखामा अनुपम शम्सेर जवरालाई र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा दयानिधी ज्ञवालीलाई सरुवा गरिएको छ । लागु औषध नियन्त्रण ब्यूरोमा सुवासचन्द्र बाहोरालाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ९ : ४९ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री