१३ भदौ २०८३, शनिबार | August 30, 2026

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता जारी



नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता अन्तरगत आज बेलुका ३ वटा खेलहरु सम्पन्न भएका छन्।

महिलातर्फ भएको पहिलो खेलमा त्रिभुवन चोक क्लब बिजयी भएको छ। त्रिभुवन चोक क्लबले बाँके गाउँ क्लबलाई शुन्यको बिरुद्ध ३ गोलले पराजित गर्न सफल भयो। त्यसैगरी महिलातर्फ कै दोस्रो खेलमा महेन्द्र पार्क क्लबले बाबू गाउँ क्लबलाई शुन्यको विरुद्ध ३ गोलले नै पराजित गर्‍यो।

त्यसैगरी पुरुष तर्फ बाँके गाउँ क्लबले त्रिभुवन चोक क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भयो। भोलि बिहान ५ वटा खेलहरु हुने तथा बेलुका ५ बजे फाईनल खेल हुने आयोजकले जनाएको छ।

नेपालगन्ज उप-महानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम मेयर कप महिला तथा पुरुष छक् हक्की प्रतियोगिता–२०८३ आजदेखि नेपालगन्जमा सुरु भएको हो। प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको छ। खेलहरू लिग कम नक–आउट प्रणालीमा सञ्चालन भइरहेको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १० : ५९ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ