१३ भदौ २०८३, शनिबार | August 29, 2026

रास्वपाको बन्दसत्रमा पुगे प्रधानमन्त्री बालेन शाह



काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्रमा सहभागी भएका छन् ।

बन्दसत्र सुरु हुँदा बालेन उपस्थित नभए पनि कार्यक्रम उद्घाटन गरिएको थियो। केही समयपछि उनी बन्दसत्रस्थल पुगेका हुन् ।

रास्वपाको प्रथम महाधिवेशन आइतबार उद्घाटन भएको थियो। महाधिवेशनअन्तर्गत बन्दसत्रमा पार्टीको राजनीतिक, संगठनात्मक, आर्थिक तथा विधानसम्बन्धी प्रतिवेदनमाथि छलफल तथा अनुमोदनको कार्यसूची रहेको छ ।

महाधिवेशनले आगामी नेतृत्व चयन तथा पार्टीको भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ७ : ३० बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण