१७ भदौ २०८३, बुधबार | September 2, 2026

तिब्बततर्फ बाढीमा परी २१ जनाको मृत्यु, ५४१ बेपत्ता भएको पुष्टि



काठमाडौँ । गत भदौ १० गते आएको प्रलयकारी बाढीमा परी चीनको तिब्बततर्फ २१ जनाको मृत्यु भएको पुष्टि भएको छ।

भदौ ११ गतेदेखि नै उद्धारमा खटिएको चीन सरकारले हालसम्म हराइरहेकामध्ये २१ जनाको शव पहिचान भएको पुष्टि गरेको छ। उक्त बाढीमा परी अझै ५४१ जना बेपत्ता रहेका छन्।

दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको सरकारद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा भनिएको छ, ‘नेपालमा गएको पहिरोका कारण मध्याह्नसम्म २१ जनाको मृत्यु भएको छ भने ५४१ जना बेपत्ता भएका छन्। साथै, चीनतर्फ प्रभावित क्षेत्रमा ८४७ वटा व्यक्तिगत सामग्रीहरू फेला परेका छन्।’

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ८ : ३६ बजे

प्रहरीले मृतक प्रहरीका परिवारलाई तत्कालै १० लाख दिने, प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । गते रसुवा भोटेकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुग्यो

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार

रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका

तिब्बततर्फ बाढीमा परी २१ जनाको मृत्यु, ५४१ बेपत्ता भएको पुष्टि

काठमाडौँ । गत भदौ १० गते आएको प्रलयकारी बाढीमा परी

काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन