काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध निर्वाचित भएको भन्दै सभापति गगन थापालाई बधाई पोष्ट गरेपनि जारी १५ ओं महाधिवेशनमा सभापति पदका लागि निर्वाचन हुने निश्चित भएको छ । सभापति पदमा उम्मेदवार भएका श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता नलिएपछि थापा निर्विरोध हुन नसकेका हुन् ।
निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौरले गगन थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपनि खड्गीले भने उम्मेदवारी फिर्ता लिएनन् ।
निर्वाचन समितिले नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ। आज साँझ निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरेको हो।












































प्रतिक्रिया