१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सुदूरपश्चिमका मन्त्री साउदविरूद्व उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ । बझाङ बुंगल नगरपालिका वडा नं १ निवासी धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदविरुद्ध उजुरी हालेका हुन् । साउदलाई आफूले सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख छ । ‘समस्या छ भनी रुपैयाँ ऋण सापटी मागी लिएका…