२० बैशाख २०८१, बिहिबार | May 2, 2024

धनगढी प्रयोगशालामा किट अभाबमा भएपछि कोरोना परीक्षण रोकियो

धनगढी । मौज्दात किट सकिएपछि धनगढी प्रयोगशालामा कोरोना भाइरस परीक्षण रोकिएको छ । धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी(पिसिआर मेसिनमार्फत हुने कोरोना परीक्षण बन्द भएको हो । बुधबार राति चार जनाको परीक्षण भएकोमा किटको मौज्दात सकिएपछि बिहीबार परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाले जनाएको छ । थ्रोट स्वाबको नमूना संकलन गरेपछि त्यसको प्रोसेसिङका लागि पिसिआर किट…