१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

टेम्पो दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते

अछाम । अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका-४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि…