३ आश्विन २०८३, शनिबार | September 19, 2026

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्यलाई कुनै सर्त नभई नेपालको राष्ट्रिय जीवनका आधारका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनाप्रति वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले…