२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज



काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी छिन् । हिडन ट्रेजरले आयोजना गरेको कार्यक्रममा २३ प्रतिस्पर्धीलाई उछिन्दै दीपमालाले ताज पहिरिएकी हुन्।

दीपमाला मिस नेपाल हङकङ इन्टरनेसनल २०२५ की विजेता पनि हुन। उनी हङकङमा बस्दै आएकी छन्। फाइनान्स एन्ड इकोनोमिक्स विषयमा स्नातक गरेकी दीपमालाले विश्व विश्वविख्यात ‘ब्ल्याकरक’ जस्तो कम्पनीमा काम गरिसकेकी छन्।

मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भएकी छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ९ : ३८ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु