१३ आश्विन २०८०, शनिबार | September 30, 2023

कृतार्थ र स्नेहाले उचाले मिस्टर एण्ड मिस पश्चिमाञ्चलको ताज

बुटवल । आरएनसी स्टाइल्सको आयोजनामा सम्पन्न पाँचौ संस्करणको मिस्टर एण्ड मिस पश्चिमाञ्चलको ताज कृतार्थ श्रीवास्तव र स्नेहा श्रैष्ठले उचालेका छन् । तिलोत्तमाको रेडिसन होटलमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा ४०/४० प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरुले नगद २५/२५ हजार नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्याम्पर तथा फेलोसिप प्राप्त गर्न सफल भएका छन् । टाईटल स्पोन्सर पथवे बुटवल, स्टडी एब्रोड…