७ कार्तिक २०८३, शनिबार | October 24, 2026

कोरोना भाइरसका कारण ज्यान गुमाउने संख्या गुमाउनेको संख्या ३ लाख ५६ हजार ८ सय ४० पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५६ हजार ८ सय ४० पुगेको छ ।

संक्रमितको संख्या ५७ लाख ८१ हजार ७ सय ६० पुगेको छ । संक्रमितमध्ये २४ लाख ९४ हजार ६ जना उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये ५२ हजार ९ सय ७३ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा १ लाख २ हजार १ सय ९ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा २५ हजार ५ सय ९८, स्पेनमा २७ हजार १ सय १८, बेलायतमा ३७ हजार ४ सय ६०, स्पेनमा २७ हजार १ सय १८ इटलीमा ३३ हजार ७२, फ्रान्समा २८ हजार ५ सय ९६ र भारतमा ४ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ६ : २७ बजे

दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको