५ माघ २०८२, सोमबार | January 19, 2026

राष्ट्रपति भण्डारीले देखाइन् मलको चासो, प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार साँझ शीलतनिवास पुगेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल भएको थियो । प्रधानमन्त्रीले सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले मल अभावबारे चासो व्यक्त गरेकी थिइन् । उनले मलको समस्या समाधानका लागि दीर्घकालिन समाधान खोज्न सरकारसँग आग्रह गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटवार्ता भएको बताए।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : १० बजे

मेची भन्सार : छ महिनामा सात अर्ब १९ करोडको अलैंची निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक

पूर्वमन्त्री यादव एमाले प्रवेश, पर्सा-१ बाट उम्मेदवार बन्ने तयारी

काठमाडौं । पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता

एमालेको समानुपातिक बन्द सूचीमा रूपन्देहीबाट एजाज आलमको नाम समावेश

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको बन्द सूचीमा

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बू । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ

उज्यालो नेपाल पार्टीले आज उम्मेदवार टुंगो लगाउँदै, कुलमान काठमाडौं-३ बाट लड्ने

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवार