२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिद्धबाबा सुरुङमार्ग निर्माण यसै बर्षबाट सुरु हुने



काठमाडौं । सरकारले सिद्धबाबा सुरुङ मार्ग यसै वर्षबाट सुरु गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सिद्धबाबा सुरुङ मार्ग लगायतका सुरुङमार्ग बनाउन सुरु गर्ने बताउनुभएको हो ।

सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट छु्ट्याएको छ । सिद्धबाबा, टोखा–छहरे लगायतका नयाँ सुरुङमार्ग निर्माण गर्ने योजना सहित सरकारले बजेट विनियोजन गरेको हो ।

गत असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा ९दहचोक० सुरुङमार्ग निर्माणको लागि यसै वर्ष बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ६ : ३२ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति