१८ माघ २०८२, आइतबार | February 1, 2026

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै



काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने भएका छन् ।

उनी आगामी आइतबार नेपाल भ्रमणमा आउन लागेको स्रोतले बताएको छ । कति दिनको नेपाल भ्रमण हो भन्नेबारे भने यकिन भईसकेको छ ।

नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतलाई भेट्ने कार्यक्रम रहेको छ । भेटको तालिका भने दूतावासले गोप्य राखेको छ ।

लिउ नेतृत्वको चिनियाँ टोलीले असार ९ गते माओवादी केन्द्रका अध्यक्ष दाहाल र असार १० गते एमाले अध्यक्ष ओलीसँग भर्चुअल सम्वाद गरेको थियो । त्यस्तै परराष्ट्रमन्त्री नारायण खड्कासँग असार १६ गते भर्चुअल कुराकानी गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : २२ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि