२४ श्रावण २०८३, आइतबार | August 9, 2026

काभ्रेपलाञ्चोकमा कार र टिपर ठोक्किँदा तीन जना गम्भीर घाइते



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुल्लु गाँउपालिका १० दोलालघाटमा हिजो बेलुकी कार र टिपर ठोक्किँदा कारमा सवार तीन जना गम्भीर घाइते भएका छन् ।

घाइते तीनै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ ।

चरिकोटबाट काठमाडौं आउदै गरेको ग २ च ७०९२ नम्बरको कार र विपरीत दिशाबाट जादै गरेको बा ४ ख ४९१८ नम्बरको टिपर हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : ५० बजे

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते

काठमाडौं । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौं । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न