५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कलाकार जयनेन्द्र चन्द ठकुरीको निधन



बाठमाण्डौं । वरिष्ठ कलाकार जयनेन्द्र चन्द ठकुरीको निधन भएको छ । उहाको आज निधन भएको हो । आफ्नै घर बागडोलमा उहाको बिहान ११ बजेर २० मिनेटमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिनुभयो ।

कलाकार ठकुरीको ८० बर्षको उमेरमा निधन भएको हो । उहाको आजै पशुपति आर्यघाटको विद्युतिय शव गृहमा अन्त्येष्टी गरिदैछ ।

उहा आफ्नो छोरीको साथमा रहँदै आउनुभएको थियो । लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिनुभएका ठकुरीलाई सुगर लगायतको रोग समेत थियो ।

स्व।कलाकार ठकुरीले ‘एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, चाँदनी, चोर, ज्वाला, देउकी, अधिकार’ लगायत तीन दर्जन बढी नेपाली चलचित्रमा अभिनय गर्नुभएको ठकुरीले केही सिरियलमा समेत काम गर्नुभएको छ । चार दशक भन्दा लामो समयदेखि उहा कलाकारितामा सक्रिय रहनुभएको थियो ।

उहाप्रति हाम्रो पनि  हार्दिक श्रद्धाञ्जली

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  २ : ११ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान