२२ भदौ २०८३, सोमबार | September 7, 2026

इण्डियन आइडल छोड्दै अनु मलिक



काठमाडौं । संगीतकार तथा गायक अनु मलिक ‘इण्डियन आइडल’बाट अलग्गिने भएका छन् । उनले अब पहिलोपटक ‘सा रे गा मा पा लिटिल च्याम्पस’मा निर्णायकको भूमिका निभाउनेछन् ।

अनुले यो कुराको पुष्टी गरेका छन् । ‘म लामो समयदेखि इण्डियन आइडलसँग जोडिएको छु । अब म योभन्दा अगाडि बढ्न चाहन्छु । पहिलोपटक सा रे गा मा पाको निर्णायक हुन पाउँदा खुशी छु । अब म युवा गायक गायिकालाई जज गर्न केन्द्रित हुनेछु’, अनुले भनेका छन् ।

इण्डियन आइडलमा रहँदा अनु ‘मीटू’ विवादमा मुछिएपछि उनले यो शो छोडेका थिए । तर सन् २०२१ मा विशाल ददलानीले शोबाट ब्रेक लिएपछि उनको स्थानमा पुनः मलिक गएका थिए ।

‘मिटु’ विवादमा जोडिएपछि यो विषयमा उनलाई सञ्चारमाध्यमले प्रश्न गर्दा उनले बोल्न अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ९ : ०९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा