२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

कोरोना आशंकित एक जनाको पाल्पामा मृत्यु



पाल्पा । तानसेन स्थित मिशन अस्पतालमा उपचारत कोरोनाको आशंका गरिएका एक जनाको मृत्युु भएको छ । खोकी लाग्ने र श्वास फेर्न गारो हुने लक्षण देखिएपछि उनलाई सोमबार पाल्पाको तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा आज दिउँसो मृत्युु भएको युनाइटेड मिशन अस्पताल पाल्पाका प्रशासकिय अधिकृत जिवन भट्टराईले पुष्टी गरेका छन् । स्थानीय क्वारेन्टाईनबाट लक्षण देखिएपछि अस्पताल ल्याईएका उनलाई सिधै आइसोलेसन वार्डमा राखिएको भट्टराईले बताए ।

मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुष रहेका छन् ।

कोरोना को सम्भाबित लक्ष्यण देखिएको हुदा सोमबार नै उनको स्वाव संकलन गरी परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाएको थियो ।

उनको मृत्यु पछि पुनः स्वाव संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा ५ जनामा कोरोना सक्रमण पुष्टि भैसकेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ६ : ४६ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा