३ पुस २०८२, बिहिबार | December 18, 2025

खजुरा क्यान्सर अस्पतालले पायो नयाँ अध्यक्ष



खजुरा । सर्वोच्च अदालतबाट पुनर्वाहाली भएपनि सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष भक्तबहादुर केसीले राजीनामा दिएपछि रिक्त रहेको अस्पता विकास समितिको अध्यक्षमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका केन्द्रीय सचिव टेकेन्द्र मल्ल नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मल्ललाई अस्पताल विकास समितिको अध्यक्षमा मल्ल नियुक्त गरेको हो ।

मन्त्रालयका अनुसार आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयनुसार मल्ललाई शुसील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७३ को दफा ३ उपदफा २ (क) बमोजिम ३ वर्ष पदावधि रहने गरी नियुक्त गरिएको हो ।

मल्ल एकीकृत समाजवादी निकट अनेरास्ववियू केन्द्रीय कमिटीका सविच तथा लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ७ : २८ बजे

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले