२१ भदौ २०८३, आइतबार | September 6, 2026

कलाकार बुद्दि तामाङ ‘हैट’ ले आज बिहे गर्दै



काठमाडौं । कलाकार बुद्दि तामाङ (हैट) विवाह बन्धनमा बाँधिने भएका छन् । उनले आज विवाह हुन लागेका हुन् ।

तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गर्न लागेका हुन् । भक्तपुरबाट तामाङ परम्पराअनुसार विवाह हुन लागेको बताईएको छ ।

केही वर्षयता उनी हाँस्य कलाकारका रुपमा परिचित छन् । उनी अभिनीत ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिज सर्वाधिक सफल चलचित्र हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ९ : १३ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा