१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

दयाहाङ र सौगातको ‘दुई नम्बरी’ आजबाट रिलिज



काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ आजबाट रिलिज भएको छ । चलचित्र आजबाट देशभरका हलमा रिलिज भएको हो ।

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् ।

दर्शकले ‘दुई नम्बरी’मा दयाहाङ र सौगातको जोडी देख्नेछन् । चलचित्रमा दयाहाङको जोडीको रूपमा उगेन छोदेन र सौगातको जोडीको रूपमा उपासना सिंह ठकुरी छन् ।

चलचित्रले दुई साथीको सम्बन्धको कथा भन्नेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : १६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा