१८ माघ २०८२, आइतबार | February 1, 2026

एमआई दशै बम्पर उपहार देबीनगरका खनाललाई



बुटवल । एमआई मोबाईलको बम्पर पुरस्कार बुटवल देबीनगरका प्रकाश खनालले प्राप्त गरेका छन । एक समारोहका बीच एमआई मोबाइलका आधिकारीक विक्रेता बिनायक मल्टी सप्लायर्सका संचालक आशिष कुमार श्रेष्ठ, श्री आर एस ईलेक्टोलिक्सका संचालक रिन्कु लिगल, एमआई मोबाइलका एरिया सेल्स म्यानेजर मोहित रत्न राजभण्डारीले खनाललाई १ लाख १० हजार रुपैया बजार मुल्यको एमआई फोर एस ६५ ईन्च टिभी हस्तान्तरण गरे ।

नेपाल अधिराज्यभरबाट मोबाईल खरिद गरेका उपभोक्ताहरुमध्येबाट लक्की ड्रमा देबीनगरका खनाल भाग्यमानी बन्दै उपहार प्राप्त गरेका हुन । एमआई मोबाइलका एरिया सेल्स म्यानेजर मोहित रत्न राजभण्डारीले सेप्टेम्बर १ देखि ३० सम्म यो अफर चलेको बताए ।

नेपालीहरुको दोस्रो ठुलो चाड तिहार लक्षित १२ वटा टिभी अफर समेत शुरु भएको उनले बताए । लुम्बिनीका रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखाची, कपिलबस्तु जिल्लामा एमआई मोबाईलको राम्रो बिक्री वितरण हुदै आएको उनले बताए । कारोबार र गुणस्तरका हिसाबले पनि यो अहिले नेपालको एक नम्बर ब्राण्डमा पर्ने उनको दाबी छ ।

बिनायक मल्टी सप्लायर्समार्फत एमआई मोबाईलका साथै अन्य होम मल्टीप्लयेरका एसोसरिजहरु गुणस्तरीय मुल्यमा बिक्रि वितरण हुदै आएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : ३५ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज