२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

यी हुन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार (सूचीसहित)



काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उठेका साझा उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गत १६५ र प्रदेशसभा अन्तर्गत ३३० निर्वाचन क्षेत्रमा गठबन्धनको तर्फबाट लड्ने साझा उम्मेदवारहरुको सूची सार्वजनिक भएको हो ।

यी मध्ये कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिपस्र्धा हुनेभएको छ भने अझै पनि केही निर्वाचन क्षेत्रमा तालमेल मिलाउने प्रयास भैरहेको गठबन्धनले जनाएको छ । यस्तै मधेशका केही निर्वाचन क्षेत्रमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रहेका छन् ।

रुपन्देही क्षेत्र नं. २ मा गठबन्धनका साझा उम्मेदवार राजु गुरुङ बैंकिङ कसुरमा कालो सूचीमा परेकाकारण गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ४ : २७ बजे

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक

चितवन मेडिकल कलेजले काठमाडौं र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानि काठमाडौंको तीनकुने

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि