१४ असार २०८३, आइतबार | June 28, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश संयोजक ज्ञवालीले छाडे ‘घण्टी’को साथ



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक सुजन ज्ञवालीले स्वतन्त्र पार्टी परित्याग गरेका छन् । एमाले परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गरेका ज्ञवाली पुनः एमालेमै फर्किएका छन् ।

आइतबार विज्ञप्ती जारी गर्दै ज्ञवालीले केही समय अगाडि आएको स्वतन्त्र पार्टीको हावाले आफूलाई पनि छोएको तर बुझ्दै जाँदा सबै भ्रम रहेको पुष्टि भएपछि सो पार्टीमा रहनुको अर्थन नदेखेर परित्याग गरेको जनाएका छन् । साढे दुई महिना सो पार्टीको लुम्बिनी प्रदेशको नेतृत्व तहमा बसेपछि प्राप्त भएको अनुभवले एमाले नै सच्चा पार्टी ठानेर पुरानै घर फर्किएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“करिब अढाई महिना राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक नेतृत्वमा रहेर हेरे, बुझे र अनुभव गरे । त्यति मात्र नभइ केन्द्रका गतिविधि नजिकबाट नियाले । तर यथार्थ त्यो रहेनछ, केबल भ्रम मात्र रहेछ”–उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : १९ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट