२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णालीमा टिप्पर दुर्घटना, ४० भन्दाबढी बेपत्ता



सुर्खेत । कोरोना कहरबाट ज्यान जोगाउन घर फर्किएकाहरुलाई बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ ।

कालीकोट जिल्लाको राजकोट नगरपालिकाले भारतका विभिन्न ठाउँबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न दैलेखसँगको सीमा क्षेत्रबाट लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर आज बिहान कर्णाली नदिमा खसेको हो ।

४ जना हाम फालेर ज्यान जोगाएकाेे र ४० बढी बेपत्ता भएको प्रहरीले जनाएको छ । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टाइन स्थलमा लिएर जाँदै गरेको टिप्पर कालिकोटको राजकोट नगरपालिका क्षेत्रमा प्रवेश गरेलगत्तै दुर्घटनामा परेको हो । यात्रुलाई उद्धार गरेर लैजाँदै गरेको टिप्परमा करिब ४५ जना सवार रहेको बुझिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १ : २५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका