२९ भदौ २०८३, सोमबार | September 15, 2026

सत्ता गठबन्धन विरुद्ध लागेपछि गण्डकीका उर्जामन्त्री आचार्य बर्खास्त



पोखरा । गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री आचार्यलाई आज बर्खास्त गरेका हुन् ।

मन्त्री आचार्यलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल समाजवादी पार्टीका सांसद रहेका आचार्यले गठबन्धन दलको मर्म विपरित गोरखामा एमाले उम्मेदवारको पक्षमा प्रचार गरेको थाहा पाएपछि गठबन्धनका दलहरुले उनलाई हटाउने सहमति गरेका थिए । उनले प्रचण्ड विरुद्ध गोरखामा एमालेलाई समर्थन गरेको भन्दै माओवादी नेताहरुले आपत्ति जनाएका थिए ।

यसअघि आचार्यले आफ्नै पार्टीका नेता फणिन्द्र देवकोटा विरुद्ध बागी दिएपछि पछि फिर्ता लिएका थिए ।उनी तत्कालिन नयाँ शक्ति पार्टीबाट गोरखा क्षेत्र नं. १ को प्रदेशसभा क बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ४२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ