२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

यो वर्षको एसईई परीक्षा नहुने



काठमाडौं । सरकारले यसवर्षको एसईई परीक्षा नलिने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमणको सन्त्रासका कारण गत चैत्र ६ गतेबाट लिनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) अब यो बर्ष नहुने भएको हो।

मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरेर विद्यार्थीको मूल्यांकन गर्ने निर्णय गरेको छ ।

विद्यालयहरूलाई क्वारेन्टिन स्थल बनाएका कारण अन्य कुनै पनि विकल्पमा तत्काल परीक्षा सम्भव नभएको निस्कर्ष सरकारले निकालेको हो ।

विद्यालयहरूले कक्षा १० मा लिएको आन्तरिक विद्यालयस्तरीय परीक्षाका आधारमा दिएको मूल्यांकन राष्ट्रिय परीक्षा बोर्डमा पठाएपछि त्यसैको आधारमा बोर्डले ग्रेड निर्धारण गर्नेछ । र बोर्डले त्यसकै आधारमा परीक्षाफल सार्वजनिक गर्नेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १० : ४० बजे

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र