४ पुस २०८२, शुक्रबार | December 19, 2025

ललितपुर-१ मा एमालेको सुरुवाती अग्रता



काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता लिन सुरु गरेकाछन् ।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार एमालेका सिलवालले ६२२ मत प्राप्त गरेका छन् । उनको पछि पछि नेपाली कांग्रेसका उदय शमशेर जबराले ४२२ मत ल्याएकाछन् ।

हालसम्म १२ सय ८८ मत गणना भएको छ। ललितपुर २ मा पनि एमालेको अग्रता कायमै रहेको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको