१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता कायमै



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना जारी छ ।

प्रारम्भिक मतगणनाअनुसार यस क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

५०० मत गन्दा रास्वपाका शिशिर खनालले १७२ मत ल्याएका छन् । दोस्रो स्थामा रहेका एमालेका सर्वेन्द्र खनालले १४२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका भीमसेनदास प्रधानले १०८ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।

यो क्षेत्रमा ३८ हजार ३८० मत खसेको थियो ।  यसअघिको निर्वाचनमा प्रधान निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ०२ बजे

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व