४ पुस २०८२, शुक्रबार | December 19, 2025

चितवन–१ मा कांग्रेसका विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो



चितवन । चितवन क्षेत्र नं. ३ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

मतगणनाको प्राप्त पछिल्लो तथ्यांकअनुसार नेपाली कांग्रेसका विश्व पौडेलले सुरुवाती अग्रता लिएका छन् । पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् ।

हालसम्म ५०० मत गणना भएको छ । उनको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल रहेका छन् । ढकालले १३९ मत पाएका छन् । एमालेका सुरेन्द्र पाण्डेले १२९ मत मात्र पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ३१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको