३० बैशाख २०८३, बुधबार | May 14, 2026

आश्चर्यजनक नतिजा निकाल्दै मकवानपुर-१मा राप्रपाका सिंह विजयी



काठमाडौं । यसपटकको निर्वाचनमा आश्चर्यजनक नतिजा सार्वजनिक भैरहेकोमा मकवानपुरबाट पनि त्यस्तै नतिजा आएको छ ।

मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् ।

सिंहले सत्ता गठबन्धन र विपक्षी एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रहेकी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् । यस्तै, एमालेको चुनाव चिन्हबाट उम्मेदबार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरेकाछन् ।

सुरु देखि नै डिना उपाध्यायाको अग्रता रहेपनि सिंह आश्चर्यनजक ढंगले अन्तिमतिर अग्रतामा आएका थिए ।
सिंह यसअघि गत स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १ : ४१ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर