२ पुस २०८२, बुधबार | December 17, 2025

कपिलवस्तु क्षेत्र नं. ३ बाट एमालेका मंगलप्रसाद गुप्ता विजयी



काठमाडौं । एमालेका मंगलप्रसाद गुप्ता कपिलवस्तु क्षेत्र नं. ३ बाट विजयी भएका छन् ।

गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत ल्याए । गुप्ताले ३ हजार ६३७ मतान्तरले जित हासिल गरेका हुन् ।

२०४३ सालदेखि उम्मेदवारी दिँदै आएका गुप्ता नवौं पटकको प्रयासपछि पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित हुन सफल भएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ३५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल