१६ असार २०८३, मंगलबार | June 30, 2026

समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्र समानुपातिक निर्वाचन प्रणालीमा तेस्रो स्थानमा रहेको छ ।

जारी मतगणनाको दिउँसो १:३० बजेसम्मको अपडेट अनुसार माओवादीले ८ लाख १४ हजार ३३४ मत प्राप्त गरेको छ ।

यसअघि निरन्तर तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चौंथो स्थानमा झरेको छ । रास्वपाले ७ लाख ९५ हजार ८५८ मत ल्याएको छ ।

सुरुवात देखि नै पहिलो स्थानमा रहँदै आएको नेकपा एमालेले १९ लाख १७ हजार ७५८ मत ल्याएको छ भने नेपाली कांग्रेस १८ लाख ४४ हजार ३० मतका साथ दोस्रो स्थानमा रहेको छ ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको ४ लाख ९ हजार ८०० मत आएको छ भने छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी जसपाको २ लाख ३० हजार १२ मत रहेको छ । यस्तै, सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १ लाख ७६ हजार ८४३ मत ल्याउन सकेको छ ।

हालसम्मको तथ्यांकअनुसार ६ वटा पार्टी राष्ट्रिय पार्टी बन्ने चरणमा पुगेका छन् ।

 

 

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १ : १३ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज