२ पुस २०८२, बुधबार | December 17, 2025

सत्ता पक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधानिकता दियो : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधानिकता दिएको आरोप लगाएकाछन् ।

पोखरेलले फेसबुकमार्फत आफ्नो धारणा राख्दै स्याङ्ग्जा र बाजुरामा सत्ता पक्षले गरेको धाँधलीलाई आयोगले वैधानिकता दिएको आरोप लगाएका हुन् । एमालेले पुन निर्वाचनको माग गरेपनि आयोगले बुधबार मात्र यी दुई स्थानमा पुनःमतदानलाई अस्वीकार गर्दै मतगणना गर्न निर्देशन दिएको थियो ।

पोखरेलले त्यसविरुद्ध आक्रोश पोख्दै भनेकाछन्, ‘स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङगो धाँदलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ५३ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन