३ पुस २०८२, बिहिबार | December 18, 2025

कडा प्रतिस्पर्धाका बीच सुनसरी-४बाट विजयी भए संचारमन्त्री ज्ञानेन्द्र कार्की



काठमाडौं । तिब्र प्रतिस्पर्धाका बीच सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवं संचार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

कार्कीले नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतलाई ११२ मतअन्तरले पराजित गरेका हुन् ।

कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याउन सफल भए ।

यस क्षेत्रमा सुरुदेखि नै कार्की र कुसियैतबीच अघिपछिको रोचक प्रतिस्पर्धा चलिरहेको थियो । मतगणनाको बीचमा विवाद भएपछि दुईदिनसम्म गणना रोकिएको थियो ।

यस क्षेत्रमा सुरुदेखि नै कार्की र कुसियैतबीच अघिपछिको रोचक प्रतिस्पर्धा चलिरहेको थियो । मतगणनाको बीचमा विवाद भएपछि दुईदिनसम्म गणना रोकिएको थियो ।

 

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ११ : २१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल