१२ बैशाख २०८३, शनिबार | April 25, 2026

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो



काठमाडौं  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य  तोलामा ५००  रूपैयाँले बढेको जनाएको छ । चाँदीको मुल्य ४० रुपैैयाँले बढेको छ ।

सुनको मूल्य प्रतितोला ९८ हजार १००  रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवारका  सुनको मूल्य २०० रूपैयाँले घटेको थियो । चाँदीको मुल्य ५ रुपैैयाँले बढेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १२ : ३१ बजे

गैरीगाउँको सुकुम्बासी बस्तीमा चल्न थाल्यो डोजर

काठमाडौं । थापाथली आसपासका सुकुम्बासी बस्ती खाली गराएलगत्तै गृहप्रशासनले काठमाडौंको

नेपालले युएईलाई दियो २०१ रनको मध्यम स्तरको चुनौती

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी विश्वकप लिग–२ क्रिकेट

थापाथली हटाइएका सुकुम्बासीमध्ये २२ परिवार मात्रै सरकारको सम्पर्कमा

काठमाडौं । राजधानीका नदी किनारका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत विस्थापित

कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै

नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज