६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै



काठमाडौं । बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डेको अग्रता कायमै रहेको छ ।

बिहानसम्मको मतगणनाअनुसार पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् ।

नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ ल्याएर मतसहित पाण्डेलाई पछ्याइरहेका छन् ।

बाजुरामा बिहीबार अपरान्हदेखि मतगणना सुरु भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : ०२ बजे

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रका सुझाव

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला

बुद्धएयरको नेपालगन्ज पोखरा उडान स्थगन

नेपालगन्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगन्ज

प्रशासकीय अदालत : कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर

काठमाडौँ । प्रशासकीय अदालतको कामकारबाही र कार्यक्षेत्रबारे सेवाग्राहीका रूपमा रहेका

सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले