४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो समानुपातिक सासंद



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको सूची तयार पारेको जनाएको छ ।

समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएकोमा शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउने तयारी गरिएको सो पार्टीका एक नेताले बताए ।

स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ।

यी हुन् स्वतन्त्र पार्टिले छानेका समानुपातिक सांसदहरु :

१, डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)

२, डोल प्रसाद अर्याल (खस आर्य पुरूष)

३, असिम साह (मुस्लिम पुरुष)

४, मनिष झा (मधेसी पुरूष)

५, इन्दिरा राना मगर (आदिवासी महिला)

६। सुमना श्रेष्ठ (आदिवासी महिला)

७, अशोक चौधरी (थारु पुरुष

८, तपेश्वर यादव (मधेशी पुरुष)

९, डा. चन्दा कार्की (खस आर्य महिला)

१०, निशा डांगी (खस आर्य महिला)

११, सन्तोष परियार (दलित पुरुष)

१२, कल्पना रोक्का (दलित महिला)

१३, विनिता कठायत (पिछडिएको क्षेत्रको महिला)

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ४ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको