२ भदौ २०८३, मंगलबार | August 18, 2026

महान्यायाधिवक्तामा दीनमणि पोखरेल सिफारिस



काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दीनमणि पोखरेल नियुक्त हुनेभएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा पोखरेललाई नियुक्ति सिफारिस गरेका हुन् । पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै नियुक्त र शपथग्रहण गर्ने बताइएको छ । धानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

पोखरेल संवैधानिक कानूनका जानकार हुन् ।

यसअघिका महान्यायाधिवक्ता खम्बहादुर खातीले प्रधानमन्त्रीमा प्रचण्डको नियुक्ति भएलगत्तै राजीनामा दिएका थिए।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १२ : ५७ बजे

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा मुख्य न्यायाधीशसहित छ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो)

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै, महाधिवेशनको पूर्व तयारी सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको