११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

भारतबाट नेपाल आउंदा आउंदै बाटोमा माया पिरती क्वारेन्टाइनमा बिहे



दाङ । दाङ घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित क्वारेन्टिनमा बसेका जोडीको क्वारेन्टाइन भित्रै बिबाह भएको छ । भारतबाट नेपाल आउने क्रममा बाटोमा प्रेममा परेका दुई युवाको बिबाह गर्ने बिषयमा परिवारको सहमती पाए पछि क्यारेन्टाइनमै बिबाह भएको हो ।

क्वारेन्टिन नजिकै रहेको वर-पिपलको रुखमुनी बैवाहीक कार्यक्रम गरिएको र क्वारेन्टाइन अवधि पुरा गरेपछि नव जोडी अहिले घरमा पुगेकाछन्।

उनीहरुलाई घर पुगेपछि पनि १ साता अलग अलग बस्न भनिएको छ । सोही क्वारेन्टिनमा बसेका मध्य चार जनाको रिपोर्ट पोजेटिभ आएपछी उनीहरुलाई एम्बुलेन्स मार्फत आइसोलेशनमा लगिएको थियो भने, रिपोर्ट नेगेटिभ आएको जोडीको विबाह गरेर घर पठाईएको थियो । विबाह बन्धमा बाँधिएका पुरुष २३ बर्षका र महिला २१ बर्षका रहेका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ३ : ४४ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा