१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बागमतीको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित



काठमाडौं । बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् ।

शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा भएको मतदानमा पाठकले ६२ मत हासिल गर्दै सभामुखमा निर्वाचित भएका हुन् । पाठकलाई एमाले र माओवादीको समर्थन रहेको थियो ।

राप्रपाका महामन्त्री रहेका पाठकको विपक्षमा ४९ मत पर्यो भने ७ जना तटस्थ बसेका छन् ।

तीन जना प्रतिस्पर्धी रहेकोमा पाठक निर्वाचित हुनुअघि नेपाल मजदुर किसान पार्टीका सृजना सयजु र नेपाली कांग्रेसका शिवराज अधिकारीलाई निर्वाचित गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  २ : ०८ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको